विद्यार्थीकाे लागि स्वागत कार्यक्रम

विद्यार्थीकाे लागि स्वागत कार्यक्रम

दुर्गा वि सि
सल्यान मावि च्युराले नयाँ शैक्षिकसत्र २०७४ मा भर्ना भएका छात्रछात्राहरूको स्वागत तथा विविध विषयकाे छलफलका लागि अायाेजित अभिभावक भेलाले विद्यालयकाे शिक्षण सुधारमा जाेड दिएको छ । salyan1 salyan

शखपिपल श्रोत व्यक्ति विरवहादुर सेजवाल र वि व्य स अध्यक्ष हरिलाल विष्टले अविर लगाएर स्वागतका साथै विद्यार्थीकाे हातमा पाठ्यपुस्तक पारेको प्र अ पुर्ण प्रसाद जैसिले वताए ।सयौंको सख्यामा उपस्थित अभिभावकले विद्यालयकाे हितकाे लागि र शैक्षिक सुधारका निम्ति सबैलाई सकारात्मक भावनाले साेच्न आग्रह गरेको जनाएको छ ।सम्पूर्ण अभिभावकले विद्यालय हातभित्र राजनीति नगर्न र विद्यालयकाे समुनत हितमा मद्दत गर्न सल्लाह सुझाव व्यक्त गरेको जनाए छ ।

प्रतिक्रिया