विद्यार्थीकाे लागि स्वागत कार्यक्रम

          |   प्रकाशित मितिः आइतवार, बैशाख १७, २०७४     ::: 317 पटक पढिएको   |  

दुर्गा वि सि
सल्यान मावि च्युराले नयाँ शैक्षिकसत्र २०७४ मा भर्ना भएका छात्रछात्राहरूको स्वागत तथा विविध विषयकाे छलफलका लागि अायाेजित अभिभावक भेलाले विद्यालयकाे शिक्षण सुधारमा जाेड दिएको छ । salyan1 salyan

शखपिपल श्रोत व्यक्ति विरवहादुर सेजवाल र वि व्य स अध्यक्ष हरिलाल विष्टले अविर लगाएर स्वागतका साथै विद्यार्थीकाे हातमा पाठ्यपुस्तक पारेको प्र अ पुर्ण प्रसाद जैसिले वताए ।सयौंको सख्यामा उपस्थित अभिभावकले विद्यालयकाे हितकाे लागि र शैक्षिक सुधारका निम्ति सबैलाई सकारात्मक भावनाले साेच्न आग्रह गरेको जनाएको छ ।सम्पूर्ण अभिभावकले विद्यालय हातभित्र राजनीति नगर्न र विद्यालयकाे समुनत हितमा मद्दत गर्न सल्लाह सुझाव व्यक्त गरेको जनाए छ ।



Leave a comment

Your email address will not be published.


*