गुराँसमा काँग्रेस अगाडी (पछिल्लो अपडेट)

गुराँसमा काँग्रेस अगाडी (पछिल्लो अपडेट)

दैलेख, जेठ २ । दैलेखको गुरासँ गाउँपालिकामा काँग्रेसले अग्रता लिएको २ वटा वडाको सम्पन्न मतगणना अनुसार काँग्रेसका अध्यक्ष उम्मेदवार खेमराज वलीले ११७८ र उपाध्यक्ष दिपा विसी ११६८ तथा एमालेका प्रेमबहादुर खडुका ९२९, उपाध्यक्ष प्रभा गुरुंग ९७१ मत छ । यो गाउँपालिकाको वडा नम्बर १ मा एमाले विजयी भएको छ भने २ मा काँग्रेसले जितेको छ ।

प्रतिक्रिया