दुल्लुको धुलेश्वर मन्दिरमा भक्तजनको भिड

दुल्लुको धुलेश्वर मन्दिरमा भक्तजनको भिड

 दुल्लु, दैलेख भदौ २७ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा दुल्लु नगरपालिका स्थित धुलेश्वर मन्दिरमा भिड लागेको छ । सधैका बर्षझै यस बर्ष पनि धुलेश्वर मन्दिरमा दर्शन गर्नेको भिड लागेको हो ।
जिल्लाको पञ्चकोशी क्षेत्रको मुल द्धारका रुपमा रहेको धुलेश्वर मन्दिरमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका लगाएत अन्य क्षेत्रबाट समेत शिवजिको दर्शन गर्न आउनेको संख्या बढ्दै जाँदा धुलेश्वर मन्दिरमा भिड लागेको हो ।

प्रतिक्रिया