‘धार्मीक नगरी दूल्लु जाउँ’ (फोटो फिचर)

‘धार्मीक नगरी दूल्लु जाउँ’ (फोटो फिचर)

  दुल्लु, १६ मंसिर
‘ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक तथा धार्मीक नगरी दूल्लु जाउँ साँस्कृतिक मनोरञ्जन गराैँ ’ भन्ने मुल नारा बोकेर दैलेखको दूल्लु नगरपालिकाको किर्तिखम्बमा बृहत साँस्कृतिक कार्यक्रम शनिवार देखि सुरु भएको छ ।

दुई दिन सम्म संचालन हुने उक्त महोत्सबको पहिलो दिन लोक गायीका उमादेवी खनाल, लोकेन्द्र जीसीकुमार,सर्वजित थापा मगर, कृष्णि कुमार शाही लगाएतले प्रस्तुती दिएका थिए भने विष्णु मगरले उत्कृष्ठ नृत्यु प्रर्दशन गरेकी थिइन् । पावरफुल मिडीया मुभी प्रा.लि द्धारा आयोजित महोत्सबको दोस्रो दिन आज पनि उमादेवी खनाल, विष्णु मगर, धिरेन्द्र शाही, छविलाल भण्डारीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया