सदरमुकाममा जीप दुर्घटना

सदरमुकाममा जीप दुर्घटना

दैलेख- सोमवार दैलेख सदरमुकाममा भे १ च २१३६ नम्वरको बोलेरो जीप दुर्घटनामा चालक घाइते हुनुभएको छ । नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २३ वर्षीय चालक ललित बिष्ट घाइते हुनुभएको हो । बे्रक र स्टेरिङ्ग दुबै एक पटक फेल भएपछि त्रिभुवन माविको पछिल्तिरबाट ३ करिव ४० मीटर तल खोल्सामा अड्किएको अवस्थामा चालकलाई उद्धार गरी अस्पताल पु¥याइएको थियो । घाइते बिष्टको दैलेख जिल्ला अस्पतालमा भइरहेको छ । घाइतेको दाहिने छातिको करङ्ग थोरै असर परेको बाहेक अवस्था सामान्य रहेको डा. निरञ्जन पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया