बडादशैको सातौँ दिनः दैलेखमा यसरी फुलपाती भित्र्याईयो (भिडीयाे)

बडादशैको सातौँ दिनः दैलेखमा यसरी फुलपाती भित्र्याईयो (भिडीयाे)

असोज १८, दैलेख । आज वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ ।

भिडियाे लिंक तल दिएकाे छ ।

फुलपाती भित्राउदै दैलेख वजार

प्रतिक्रिया