दैलेखमा यसरी सुरु भयो अन्तर्राष्ट्रिय विपद् न्युनिकरण दिवसको साताव्यापी कार्यक्रम (फोटो फिचर)

दैलेखमा यसरी सुरु भयो अन्तर्राष्ट्रिय विपद् न्युनिकरण दिवसको साताव्यापी कार्यक्रम (फोटो फिचर)

विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्ष अक्टोबर १३ मा नेपालमा पनि अन्तर्राष्ट्रिय विपद् न्युनिकरणा दिवस मनाउने गरिन्छ । दैलेखमा पनि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र जिल्ला विपद् व्यवस्थापन समितिले संयुक्त रुपमा साताव्यापी कार्यक्रम सुरु गरेका छन् ।


प्रतिक्रिया