सुनजस्तै टल्किएको महाबु लेक (फोटो फिचर)

सुनजस्तै टल्किएको महाबु लेक (फोटो फिचर)

दैलेख कात्तिक १४: समुद्री सतह देखि ४२ सय मिटर उचाईमा रहेको महाबु लेकमा देखिएको दृष्य । यो दृष्य सधै जसो देखिदैन् । साँझ पाँच देखि छ बजेको पेरिफेरीको देखिने गर्छ । यो तस्विर बुधवार साँझ ५ः३० बजेको पेरिफेरीमा ज्वाला सन्देश अनलाइनका सम्पादक हिक्मत नेपालीले कैद गरेका हुन् ।

प्रतिक्रिया