सुडेककाे अध्यक्षमा केसी

सुडेककाे अध्यक्षमा केसी

दैलेख असार १३ ।
दीगो विकास तथा वातावरण संरक्षण केन्द्र (सुडेक)को छैटौं अधिवेशनले नरेन्द्र केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसी र नेपाल मानव अधिकार संगठनका अध्यक्ष दीर्घराज अधिकारीले शुभकामना दिएका थिए ।कार्यसमितिको उपाध्यक्ष मीना तारामी, महासचिव हरी थापा, सचिव बिशाल सुनार र कोषाध्यक्ष सन्तोषी लम्साल रहेका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा अम्बिका बोहोरा, अमृता राना, अभिसेक सोनी, पवित्रा थापा, महेन्द्र अधिकारी, भरतराज अधिकारी, भूपेन्द्र खड्का र तीर्थ जीसी भएका छन् ।

प्रतिक्रिया