नेपालमा काेराेना संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुग्यो

          |   प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७     ::: 107 पटक पढिएको   |  

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३  हजार पाँच सय ६४ पुगेको छ।  मंगलबार मात्र मात्र ३१६  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको हो। 



Leave a comment

Your email address will not be published.


*