गायक तिलक परियारले ल्याए टप्पा गीत ‘सुन हजुर’

गायक तिलक परियारले ल्याए टप्पा गीत ‘सुन हजुर’

दैलेख भदौ ८ गते ।
गायक तिलक परियारको ‘सुन हजुर’ बोलमा रहेको निकै लोकप्रिय भाका टप्पा गीत सार्वजनिक भएको छ । गायक परियारले आफ्नै युट्युब च्यानल मार्फत गीतको म्युजिक भीडियो सार्वजनिक गरेका छन् । लक्षमण ओलीको शब्द रहेको यो गीतको लय गायक परियारले नै भरेका छन् भने बिबि अनुरागीको संगित रहेको छ ।
प्रिज्म रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायक परियार र टिका पुनको स्वर रहेको छ । नवराज सुवेदीको निर्देशन तथा परिकल्पनामा सार्वजनिक गरिएको गीतमा बादल स्याङबो तामाङ्ग, पुष्पा रेग्मी, आकाश ठाकुर, स्मारिका मल्ल, झबिन बर्मेली सुनार, सरला शाहीको नृत्य रहेको छ । गीतको म्यूजिक भीडियो छायांकन बाँकेको पर्यटकीय क्षेत्र गाभरमा गरिएको बताईएको छ ।
हेर्नुहोस् म्यूजिक भीडियो :

प्रतिक्रिया