लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ (फोटो फिचर)

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ (फोटो फिचर)

दैलेख : दैलेखमा पनि बुधवार देखि महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सो अभियान आजदेखि शुरु भएको छ । अभियान शुभारम्भका क्रममा बुधवार साँझ स्थानीय देवकोटाचोकमा दिपप्रज्वलन गरिएको छ ।
हेर्नुहोस् तस्विर

प्रतिक्रिया