जन्मदिनमा जोखिममा परेका बालबालिकालाई सहयोग

जन्मदिनमा जोखिममा परेका बालबालिकालाई सहयोग

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जन्मदिनमा जोखिममा परेका बालबालिकालाई सहयोग गरेका छन् ।आफ्नो ४० औँ जन्मदिनको अबसरमा गाउँपालिकाका अध्यक्ष ओलीले जोखिममा परेका बालबालिकालाई सहयोग गरेका हुन् ।

अध्यक्ष ओलीले गाउँपालिका भित्रका जोखिममा परेका विपन्न परिवारका ३६ जना बालबालिकालाई गरेका हुन् । बालबालिकाहरुलाई झोला, नोट बुक, डट्पेन, विद्यालय पोषाक र यातायात खर्च प्रदान गरिएको हो ।

प्रतिक्रिया