पत्रकार उदयराज अधिकारी सम्मानित

पत्रकार उदयराज अधिकारी सम्मानित

दैलेख : पत्रकार उदयराज अधिकारी सम्मानित भएका छन् । गोठपाँडा कृषक सहकारी संस्था लि. नारायण नगरपालिका–६ दैलेखले पत्रकार अधिकारीलाई सम्मान गरेको हो । सहकारी संस्थाले आफ्नो १५ औँ बार्षिक साधारण सभाका अबसरमा पत्रकार अधिकारीलाई सम्मा गरेको हो ।

सञ्चारका माध्यमाबाट सहकारीका सिद्धान्त, मूल्य र मान्यताहरूको प्रचार–प्रसार गरी योगदान गरेको भन्दै पत्रकार अधिकारीलाई सम्मान गरेकोसहकारी संस्थाले जनाएको छ । पत्रकार अधिकारी धमाका राष्ट्रिय दैनिकको सह–सम्पादक हुन् । उनी थाहा खबर डटकमको दैलेख जिल्ला संवाददाता हुन् ।

प्रतिक्रिया