दैलेखका स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व

दैलेखका स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व

दैलेख : नेकपा माओवादी केन्द्रले दैलेखका ११ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । माओवादीले दैलेखका ११ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको जनाएकाे छ । पार्टीले हालै सम्पन्न गाउँपालिका र नगरपालिका अधिवेशनबाट स्थानीय तहमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।

हेर्नुहोस्, कुन स्थानीय तहमा कसको नेतृत्व
नौमुले गाउँपालिका– छवि सुवेदी
महाबु गाउँपालिका – नवराज शाही
नारायण नगरपालिका– ताराकेशर धमला
भगवतीमाइ गाउँपालिका– नरेन्द्र सिंह
डुङ्गेश्वर गाउँपालिका– श्याम राना
गुराँस गाउँपालिका– वीर ब शाही
भैरवि गाउँपालिका– गोपाल रिजाल
दुल्लु नगरपालिका– टेकबहादुर खड्का
चामुन्डाबिन्दासैनी नगरपालिका– रणबहादुर खड्का
ठाटिंकाध गाउँपालिका– उमेशकुमार रावत
आठबिस नगरपालिका– वसन्तबहादुर बस्नेत

प्रतिक्रिया