कांग्रेस आदीबासी जनजाती महिला केन्द्रीय सदस्य : १७०७ मतगणना हुँदा कसकाे कति ?

कांग्रेस आदीबासी जनजाती महिला केन्द्रीय सदस्य : १७०७ मतगणना हुँदा कसकाे कति ?

 काठमाडौं : नेपाली कांग्रेसको आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । अहिले साँझ ७ बजेसम्म एक हजार ७ सय ७ मतगणना सकिएकाे छ । १७०७ मत गणना हुँदा ८ सय ३० मत सहित सिता गुरूङ अग्रता लिएकी छिन् ।
१७०७ मत गणना हुँदा हेर्नुस् कसको कति
सीता गुरूङ ८३०
अंजनी श्रेष्ठ ७८३
सरश्वती वजिमय ७४८
गंगा लक्ष्मि अवाल ६७२
सीता कुमारी राना ६५७
शुशिला थिङ ६३२
माया राई ६६३
उषा गुरूङ ६२१

प्रतिक्रिया