बाल कोषको रकमबाट बालबालिकालाई शैक्षिक सामग्री

बाल कोषको रकमबाट बालबालिकालाई शैक्षिक सामग्री


दैलेख : दैलेखको गुराँस गाउँपालिका–८ ले बाल कोषको रकमबाट बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । वडाध्यक्ष पूर्णबहादुर ओलीका अनुसार गुराँस गाउँपालिका– ८ को वडा बाल अधिकार समिति मार्फत संचालित बालकोषको रकमबाट बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

वडा बालअधिकार समितिको निर्णय अनुसार जोखिममा रहेका १८ जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री बितरणा गरिएको वडाध्यक्ष ओलीले बताए । उनका अनुसार विभिन्न कारणले जोखिममा रहेका बालबालिकालाई झोला, कापी लगाएतका शैक्षिक सामग्रीहरु उपलब्ध गराईएको छ ।

प्रतिक्रिया