शुक्रबार सार्वजनिक बिदा

          |   प्रकाशित मितिः सोमवार, बैशाख २६, २०७९     ::: 101 पटक पढिएको   |  

काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*