जिसस कालिकोट :प्रमुखमा माओवादी केन्द्रबाट धनजित शाही (आदर्श ) विजयी

जिसस कालिकोट :प्रमुखमा माओवादी केन्द्रबाट धनजित शाही (आदर्श ) विजयी

सुर्खेत : कालिकोट जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्रबाट प्रमुखमा धनजित शाही (आदर्श ) विजयी भएका छन् ।

मंगलबार भएको जिल्ला समन्वय समितिमा माओवादी केन्द्रबाट प्रमुखमा धनजित शाही (आदर्श) र उपप्रमुखमा मिना रावत(विक) विजय भएका हुन् ।

निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको हो । प्रमुखमा माओवादीका धनजित शाही (आदर्श)विजयी भएका छन् भने नेकपा एमालेबाट तुलाराज शाही पराजित भएका छन् ।

कालिकोटमा जिससमा नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)बिच गठबन्धन भएको छ ।

प्रतिक्रिया