नवनिर्वाचित उपमेयर थापालाई सोसेकद्धारा बधाइ तथा सम्मान

नवनिर्वाचित उपमेयर थापालाई सोसेकद्धारा बधाइ तथा सम्मान

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक)ले दैलेखको आठविस नगरपालिका नवनिर्वाचित उपमेयर कल्पना थापालाई बधाइ तथा सम्मान गरेको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) कि पुर्व महासचिव समेत रहेकी थापालाई बधाइ तथा सम्मान कार्यक्रम गरेको संस्थाका अध्यक्ष हिरासिंह थापाले बताए ।

बधाइ तथा सम्मान कार्यक्रपछि दैलेखमा रहेका विभिन्न घरेलु महिला हिंसामा परेका र विभिन्न बालवालिकाको क्षेत्रमा उपमेयरको तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता रहेको थपाले बताइन् ।

प्रतिक्रिया