कानूनी सचेतना फैलाउन नागरिक आवाज कानूनी सचेतना केन्द्र स्थापना

कानूनी सचेतना फैलाउन नागरिक आवाज कानूनी सचेतना केन्द्र स्थापना

सुर्खेत : समाजमा कानूनी सचेतना फैलाउन र आवाज बिहिनहरुको लागि न्यायिक आवाज बन्न, नागरिक आवाज सचेतना केन्द्र स्थापना गरिएको छ ।

कर्णाली विभिन्न जिल्लाबाट कानुन अध्यन गर्न कर्णाली प्रदेशमा अध्यनरत विद्यार्थीहरुले नागरिक आवाज सचेतना केन्द्र स्थापना गरिएको हो । विद्यार्थीहरुको भेलाले नागरिक आवाज कानूनी सचेतना केन्द्रको संस्थापक अध्यक्षमा दैलेखका दिपेन्द्र कुमार बिसि(दिपु)चयन भएका छन् ।

कार्यसमिति यसप्रकार छ
अध्यक्षमा दिपेन्द्र कुमार बि.सी (दिपु), उपाध्यक्ष रचना पन्थी र सृष्टि पन्थि, सचीव दिल बहादुर भण्डारी, स(सचीव अनिल कार्की र प्रतिष्ठा सुनार कोषाध्यक्ष करुणा बैगार रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सुर्य बहादुर शाही, अञ्जली राना, महेन्द्र बुढा, सुष्मा दाहाल, हिमाली पाण्डे, निशा शाही, यमुना केसी, सम्झना सुनार, प्रविन गिरी, भावना शाही, महेश धिताल रहेका छन् । तीन जना सदस्य मनोनीत हुन बाँकी रहेका छन् ।

जम्मा २१ सदस्यीय समिति गठन भएको छ । समाजमा कानूनी सचेतना फैलाउन, आवाज बिहिनहरुको लागि न्यायिक आवाज बन्न र समाजमा कानूनका विद्यार्थीहरुको भुमिकालाई गहन बनाउन नागरिक आवाज सचेतना केन्द्रको स्थापना गरिएको अध्यक्ष दिपेन्द्र कुमार बिसि(दिपु)ल जानकारी दिए ।

प्रतिक्रिया