मोटरसाइकल दुर्घटनाहुँदा एक जना घाइते

मोटरसाइकल दुर्घटनाहुँदा एक जना घाइते

सुर्खेत :  जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनाहुँदा एक जना घाइते भएका छन्। आइतबार साझ ८ बजेर १० मिनेटको सयमा वीरेन्द्रनगर नगरपालिका–४ मुलपानी चोकमा दुर्घटना भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार यरीचोकबाट बाङगेसिमलतर्फ जाँदै गरेको भे ४ प ३३५६ नम्बरको मोटरसाइक अनियन्त्रित भई पल्टिन जाँदा चालक वीरेन्द्रनगरका ३९ वर्षीय धुर्ब थापा घाइते भएका हुन्।

थापाको मुख र टाउँकोमा चोट लागेको र प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको र मोटरसाइकललाई नियन्त्रणमा राखिएको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया