डोल्पोबुद्ध गाउँपालिकाको पोल्देगाउॅंका १० मनमोहक तस्वीर

डोल्पोबुद्ध गाउँपालिकाको पोल्देगाउॅंका १० मनमोहक तस्वीर

सुर्खेत :  नेपाल प्राकृतिक रुपमा धनी देश हो । केही दिनको पैदल यात्रामै तराईदेखि हिमालसम्मको मनोरम दृश्यावलोकन गर्न सकिने नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ।

त्यसमा पनि नेपालको हिमाली क्षेत्रको भौगोलिक क्षेत्रमा देखिने हिमाली दृष्य, र चिसोचिसो हावापानीसँगै बहने हावाको स्पर्शबाट मन्त्रमुग्ध र आनन्द नलिने सायद कमै होलान् ।

त्यसमध्यकै सुन्दर गन्तव्य हो कर्णाली । कर्णाली प्रदेशको डोल्पोबुद्ध गाउँपालिकाका मनोरम स्थलले मानिसलाई मोहित बनाउँछ । यस पालिकाको वडा नम्बर -४ मा अवस्थित पोल्देगाउॅंका तस्वीर साच्चिकै लठ्याउने खालका छन् ।

 

प्रतिक्रिया