सल्यानमा करिब १ हजार बढी रोपनीमा लगाएको खाद्यान्न वालीमा क्षति

सल्यानमा करिब १ हजार बढी रोपनीमा लगाएको खाद्यान्न वालीमा क्षति

सल्यान : सल्यानमा करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा लगाएको खाद्यान्न वालीमा क्षति भएको छ ।

केही दिनअघि परेको अविरल बर्षाले जिल्लाभर गरेर करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा लगाएको खाद्यान्न वालीमा क्षति भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । बिशेष गरेर शारदा नदि र अरु स्थानिय खोलाहरुले गरेर २ सय बढी किसानले लगाएको खाद्यान्न वालीमा क्षति गरेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया