दैलेख-१ : ८ सय मत गन्दा एमालेका रविन्द्रराज शर्मा १०२ मतले अगाडी

दैलेख-१ : ८ सय मत गन्दा एमालेका रविन्द्रराज शर्मा १०२ मतले अगाडी

दैलेख : दैलेख-१ प्रदेश सभा १ मा एमालेका रविन्द्रराज शर्माले अग्रता कायमै राखेका छन् । ८०९ मत गणना हुँदा शर्माले ४२१ मत पाएका छन् । नेकपा एकिकृत समाजबादीका अम्मर बहादुर थापाले ३१९ मत पाएका छन् । राप्रपाकि कुन्तिकुमारी शाहीले २० मत पाएकी छन् ।

दैलेख (प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ को पछिल्लो मत परिणाम)
रविन्द्रराज शर्मा (नेकपा एमाले)–४२१
अम्मर बहादुर थापा (नेकपा एकिकृत समाजबादी)–३१९
कुन्ती कुमारी शाही (राप्रपा)–२०
प्रकाश गुरुङ (नेमकिपा)–१९
भूपाल बहादुर थापा नेपाली काँग्रेस (बिपी)–२
इन्द्रप्रसाद शर्मा (राष्ट्रिय स्वतन्त्र पाटी)–४
गोपाल नेपाली (स्वतन्त्र)–०
निरखबहादुर थापा (स्वतन्त्र)–०

प्रतिक्रिया