दैलेख–२ : मतगणना सुरु

दैलेख–२ : मतगणना सुरु

दैलेख : दैलेख क्षेत्र नं. २ को पनि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको दुल्लुमा मत गणना सुरु भएको हो । यो क्षेत्रमा प्रतिनीधि सभाका लागि नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल, सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिक्पाल कुमार शाही मुख्य प्रतिस्पर्धी हुन् ।
दैलेखको प्रतिनीधि सभा निर्वाचन क्षेत्रे नं. २ मा कुल मतदाता ८० हजार ६ सय ७६ मतदाता छन् । आइतवार भएको मतदानमा ४७ हजार ६ सय १८ मत खसेको बताईएको छ ।

प्रतिक्रिया