राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड, एमाले पहिलो

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड, एमाले पहिलो

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ। पछिल्लो मतपरिणामअनुसार रास्वपाले ३ लाख १८ हजार १९६ मत ल्यएको छ। रास्वपा अहिले तेस्रो स्थानमा रहेको छ। समानुपातिकतर्फ पहिलो नम्बरमा नेकपा एमालेले ६ लाख ३५ हजार ३५८ मत ल्याएको छ भने दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ९९ हजार ७३६ मत ल्याएको छ।

 

प्रतिक्रिया