कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी श्रेष्ठ निर्वाचित

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी श्रेष्ठ निर्वाचित

कैलाली : प्रतिनिधिसभा निर्वाचन कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन् । ३० हजार ४०४ मत ल्याउँदै उनी विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन् । पराजित रामजनम चौधरीले १८ हजार ८१ मत ल्याएका छन् ।

प्रतिक्रिया