सुर्खेत १ (२) मा पनि माओवादी केन्द्रका कृष्ण जिसी विजयी

          |   प्रकाशित मितिः बिहिबार, मंसिर ८, २०७९     ::: 37 पटक पढिएको   |  

सुर्खेत : सुर्खेत १ (२) मा पनि माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन् । एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गर्दै जिसी निर्वाचित भएका हुन् ।

जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शर्माले १६ हजार ३१६ मत प्राप्त गरे । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जिसी र शर्मा दुबैजना पहिलो पटक संसदीय निर्वाचनमा भाग लिनेमा पर्दछन् ।

 



Leave a comment

Your email address will not be published.


*