अन्तिम चरणमा सुर्खेत महोत्सवको तयारी

अन्तिम चरणमा सुर्खेत महोत्सवको तयारी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा यहि माघ २० गतेबाट संचालन हुने दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कषि, नविनतम प्रविधि प्रदशनी एंव पर्यटन महोत्सव–२०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।

उक्त नविनतम प्रविधी प्रदशनी तथा व्यापार मेला माघ २० गतेबाट २८ गतेसम्म ९ दिनसम्म संचालन हुनेछ ।

प्रतिक्रिया