पूर्वरानी कोमल पुगिन् पठान फिल्म हेर्न

पूर्वरानी कोमल पुगिन् पठान फिल्म हेर्न

काठमाडौँ :  पूर्वरानी कोमल शाह बलिउड फिल्म पठान हेर्न पुगेकी छन् । उनी बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा उक्त फिल्मी हेर्न पुगेकी हुन् ।

‘दरबार सिनेम्याक्समा तपाईको भव्य उपस्थितिबाट हामी धेरै खुसी छौँ’, दरबार सिनेम्याक्सले फेसबुकमा लेखेको छ, ‘फेरि फेरि पनि हामी स्वागत गर्न आतुर रहनेछौँ ।’

पठानमा बलिउड अभिनेता शाहरुख खानलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया