दैलेखमा भूकम्प

        #ज्वाला सन्देश संवाददाता   |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३०, २०७९     ::: 380 पटक पढिएको   |  

दैलेखको रानीवन केन्द्रबिन्दू बनाएर हिजो ४ दशमलव १ रेक्टरको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका सूचना अधिकारी तीर्थराज दाहालका अनुसार साँझ ६ बजेर ५६ मीनेटको समयमा उक्त भूकम्प गएको हो । भूकम्पले काँही कतै क्षति पु¥याएको जानकारी आएको छैन ।



Leave a comment

Your email address will not be published.


*