राष्ट्रिय समाचार

स्थानीय तह पुनर्संरचना निर्धारण गर्ने समय आज सकिदै

काठमाडौं, भदौ १५ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लामा तोकिएको संख्या अनुरुप स्थानीय तह निर्धाण गर्ने समय आज सकिदैंछ । तर, समय सकिदा केहि जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् [...]

विद्यालय फर्काउन बालबालिकालाई पोशाक वितरण

दैलेख, भदौ १४ । विद्यालय छाडेका बालबालिकालाई फेरि विद्यालयमा फर्काउने उद्देश्यले बाँसीका विभिन्न ५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । गाउ वाल संरक्षरण तथा सम्वद्र्धन समिति (भिसिपिसी) र सुन्दर बाल सञ्जालको आोजनामा मंगलबार बाँसीमा एक कार्य क्रम आयोजना गरि पोशाक वितरण गरिएको हो [...]

विद्युत कटौतीको विरोधमा नेपलागञ्जमा प्रदर्शन

नेपालगञ्ज, भदौ १४ । चर्को विद्युत कटौतिको विरोधमा नेपालगञ्जको धम्बोझीमा चक्काजाम गरिएको छ । सर्वसाधारण नागरिकले नियमित विद्युत माग्दै धम्बोझी चोकमा चक्काजाम गरेका हुन् । त्यसअघि नेपालगञ्जमा प्रदर्शन गर्दै नागरिकहरु विद्युत कार्यालय घेराऊ गर्न पुगेका थिए । नेपालगञ्जबासी स्वःस्फूर्त अनियमित विद्युतका विरुद्ध सडकमा उत्रिएका हुन् [...]

प्रधानमन्त्रीले बोलाएको बैठकमा तनाव

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा केहीबेर तनाब सिर्जना भएको छ [...]

तरुण दल र महिला संघमा नेतृत्व हत्याउने होडबाजी

काठमाडौं, भदौ १४। नेपाल विद्यार्थी संघको अधिवेशन सकिएसँगै भातृ संगठन तरुण दल र महिला संघको नेतृत्व आफूअनुकुल बनाउन नेपाली कांग्रेसका शीर्ष नेताबीच होडबाजी सुरु भएको छ [...]

स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही निर्वाचित

मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही अखिल अखिल क्रान्तिकारीका राजेन्द्र बुढालाई पछि पार्दै निर्वा्चित भएका छन् । ५०४ मत ल्याएर उनी अध्यक्ष पदमा निर्वा्चित भएका हुन [...]

पूर्वराष्ट्रपति यादवलाई क्यान्सर

काठमाडौं, १३ भदौ । पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भएको छ । हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो [...]

फ्रि भिसा र टिकटको निर्णय फिर्ता लिने श्रममन्त्रीको संकेत

काठमाडौं, १३ भदौ । श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले फ्रि भिसा र टिकटको निर्णय फिर्ता हुन सक्ने संकेत गरेका छन्।  वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुसँगको भेटमा मन्त्री गुरुङले फ्रि भिसा र टिकट पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले त्यस निर्णयलाई फिर्ता लिन सकिने बताएका हुन् ।  व्यवसायीसँगको भेटमा मन्त्री गुरुङले भने, ‘फ्रि भिसा र फ्रि टिकटको निर्णयले रेमिट्यान्स र नेपाली कामदारले बढी अवसर पाएको भए त्यो यथावत रहन्छ, हैन भने फिर्ता [...]

दैलेख सरमुकाममा सीसीटीभीको निगरानी

ज्वाला सन्देश संवाददाता भदौ १३ । दैलेख सदरमुकामलगायत मुख्य बजार क्षेत्रमा सीसीटीभी जडान गरिएको छ । सोमबार दैलेख बजारस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानीरिक्षक (डिआईजी) माधवप्रसाद नेपालले सीसीटीभीको उद्घाटन गरे [...]
1 429 430 431 432 433 455