कृषि/पर्यटन

कर्णाली किनारमा सामुहिक तरकारी खेती (भिडियो सहित)

दैलेख साउन ३० गते ।जिल्लाको आठबीस नगरपालिका–३ साईमा सामुहिक तरकारी खेती सुरु गरिएको छ । कर्णाली नदिको किनारमा रहेको खेतीयोग्य जमिनमा सामुहिक तरकारी खेती सुरु गरिएको हो । आठबीस नगरपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोगमा सामुहिक तरकारी खेती सुरु गरिएको हो । यहाँका कर्णाली कृषि समुहमार्फत सामुहिक तरकारी खेती गर्न थालनी गरिएको हो । उक्त समुहमा २३ जना सदस्यहरु आबद्ध रहेका छन् । समुहका अध्यक्ष मिमबहादुर शाहीका अनुुसार झण्डै ३६ [...]

दैलेखका ५४ कृषक पुरस्कृत

दैलेख साउन १६ गते । : दैलेखका पशुपालक कृषक, सहकारी, फर्म तथा कृषक समूहहरु पुरस्कृत भएका छन् । जिल्लामा पशु पालनको क्षेत्रमा नमुना कार्य गर्ने पशुपालक कृषक, सहकारी, फर्म र समुहहरु पुरस्कारबाट सम्मानित भएका हुन् ।  मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट २० जना कृषकहरु सम्मानित भएका हुन् । ११ वटा स्थानीय तह रहेको दैलेखमा एउटा स्थानीय तहबाट एक महिला र एक पुरुष कृषक गरी २० जनालाई पुरस्कारबाट सम्मानित गरिएको हो । जिल्लाको एक स्थानीय तहले मुख्यमन्त्री [...]
1 2 3 43