विचार/दृष्टिकोण

जातसंगै हराएको मानवता

कमलबहादुर विश्वकर्मा कमलबहादुर विश्वकर्माकुनै पनि व्यक्ति वा समूहलाई जात, रंङ, काम, लिङ्ग, वर्गकै आधारमा गरिने भिन्न व्यवहार वा प्रवृत्ति नै विभेद हो । यो सकारात्मक र नकारात्मक दुई किसिमको हुन सक्छ । तर, यस्ता खाले व्यवहारले पीडितलाई नै असर पु¥याई रहेको हुन्छ । हिन्दु धर्म अन्तरगर्त वा हिन्दु वर्णानुक्रम अनुसार मान्छेको कामको आधारमा गरिने वर्णभेद पछि यसको विकसित रुप हुदै जातिभेदको रुपमा परिणत भयो । त्यसको प्रत्यक्ष सिकार नेपालका दलित समुदायहरु [...]
1 2 3 4 31