हराउँदै ऐतिहाँसिक नाच
ज्वाला सन्देश सम्वाददाता दैलेख, कात्तिक ८ – द्धन्द्धको सुरुवातसंगै हाम्रो गाँउघरमा नाचीने सयैवर्ष पहिलेदेखी पुस्तासगै हस्तान्तरण हुँदै आएका नाचहरु हराउने अवस्थामा पुगेका छन् । हाम्रो समाजमा आएको सामाजिक राजनीतिक परिवर्तनसंगै सदियौदेखी चलिआएका नाचहहरु लोप हुने अवस्थामा पुगेका हुन् । नयाँनयाँ गितसंगितले गाँउघरसम्म छाँउन थालेपछि खासगरी हाम्रो समुदायहरुमा नाचिने हुड्के, पैंजरी, ढोलकी, रत्यौली, गर्रा, लगायतका परम्परागत लोक नृत्यहरु हराउने [...]