ब्रेकिङ खबर

शिक्षामा २० प्रतिशत बजेट माग

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताउनुभएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको आज ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय मान्यतानुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट ल्याउनुपर्ने हुन्छ, त्यो कसरी सम्भव हुन्छ भन्ने बारेमा सरकार प्रयत्नशील रहन्छ भन्नुभयो । उहाँले यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि पहल [...]
1 481 482 483 484 485 733