ब्रेकिङ खबर

गुराँस गाउँपालिकाको दोश्रो गाउँसभा एक दर्जन ऐन, कार्यविधि पारित

टेकराज केसी दैलेख, ९ चैत- दैलेखको गुराँस गाउँपालिकाले दैलेख जिल्लामै पहिलो पटक विभीन्न १२ वटा ऐन, कार्यविधि र पास गरेको छ । बिहिबारबाट शुरु भएको दोस्रो गाउँसभाले विभिन्न ऐन र कार्यविधि पास गर्दै विभीन्न समितिहरुलाई पूर्णता दिएको हो । गाउँसभा तथा विद्येयक अधिवेशनबाट स्थानिय स्वास्थ्य तथा सरसफाई ऐन, पूर्वाधार विकास ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, शिक्षा ऐन र आर्थिक कार्यविधि नियमीत तथा व्यवस्थित गर्न बनेको ऐन पास गरिएको गुराँस [...]

हजार वर्ष पुराना साक्षी, दैलेखका सम्पदा

दैलेख– बाइसे/चौबिसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार बजारको बीच भागमा छ । अहिलेको दुल्लु बजार त्यसवेला सिंगो राज्यको केन्द्र थियो । त्यसैले त यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् । हुन त, द्वन्द्वकालसम्म यो दरबारको संरक्षणमा सरकारले सुरक्षाकर्मी नै खटाएको थियो । सायद, अहिले त्यसको महत्व नठानेर होला, टेकोले थामिएको छ, भग्नावशेष दरबार । दरबारको झ्याल, ढोकाको निशाना मेटिँदै छ । दरबार ढल्ने डरले भित्र [...]

वातावरणमैत्री वडा बनाउन पहल थाल्छौ

दैलेख- दैलेखको गुरास गाउँपालिका वडा नं. २ पुरैनीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र गुरास गाउँपालिकाको साझेदारीमा संचालित जलाधार संरक्षण जलवायु परिवर्तन र वातावरण सरसफाई कार्यक्रममा स्थानीय बासीको उत्साह पूर्ण सहभागिता जनाउन थालेका छन् । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा मानव जिवनमा पारिरहेको भएपनि जलवायु परिवर्तन हुने कारण त्यसको असर र न्यूनिकरणको उपाएहरुबारे जानकारीनै नभएको स्थानीय बासीहरुले बताएका छन् । उनिहरुले [...]
1 483 484 485 486 487 703