ब्रेकिङ खबर

महाधिवेशनको विकल्प महाधिवेशन : नेविसंघ सहमहामन्त्री चलाउने

देशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनबाट निर्वाचित कमिटीको दुई वर्षे कार्यकाल भदौ २ गते समापन हुँदैछ । नेविसंघभित्र दुई खेमा प्रष्ट देखिन्छ । एउटा समूह तत्काल महाधिवेशनमा जानु पर्ने भन्दै आवाज उठाइरहेको छ भने अर्को संस्थापन समूह विवादहरु मिलाएर विधानसम्मत तीन महिना समयावधि थपेर मंसिरमा अधिवेशन गर्ने पक्षमा रहेको छ । नेविसंघ महाधिवेशनको वरपर रहेर ११औं महाधिवेशनबाट सहमहामन्त्री [...]

फेरिँदैछ राउटेको जीवनशैली

बिष्णु शर्मा दैलेख, जङगलको राजा ठान्ने राउटे जाति गुँरास गाउँपालिकामा एक सय ५० जानको समुहमा बस्दै आएका छन् । उनीहरुको जङगल छेउ एउटा सानो बस्ती छ । फिरन्ते जिवनमा रहेका राउटे समुदायमा ५० स्थाई रुपमा बसोवास गरेका भने अन्यले आफ्नो जिवनशैली जङगलमा घुमेर चलाइरहेका छन् । कल्याल, स्वबंशी र रास्कोटी गरी तीन जाति रहेको राउटे समुदायमा हाल विवाहमा समस्या देखिन थालेको छ । आफ्नो थर भन्दा बहिरका जाति सँग विवाह गर्ने चलन नभएको कारण समस्या भएको समुदायको एक राउटे [...]
1 488 489 490 491 492 781