ब्रेकिङ खबर

गहुँ कम उत्पादनले …. दैलेखका १० गाविसमा भोकमारी हुने

दैलेख, वैशाख २९ – दैलेखमा गहुँ उत्पादन कम हुँदा ३ महिना १० गाविसमा भोगमारी हुने भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार उत्पादन कम हुँदा भोकमारी हुने भएको हो [...]

स्वरोजगारतर्फ द्धन्द्धपिडित च्याउले विर्सायो द्धन्द्धको घाउ

दैलेख, वैशाख २८ – विहानै उठेदेखी नै घरको छतमा बनाईएको च्याउघरमा ब्यस्त हुन्छिन् नारायण नगरपालिका – ३ की रत्ना रेग्मी । फुर्सदमा उनी गाँउबाट पराल संकलन गछिर्न् । त्यही पराललाई काटेर च्याउको लागि तयार पार्छिन् । द्धन्द्धपिडित रेग्मीलाई एक वर्षयता उनको ध्यान नै अहिले च्याउ उत्पादन गरेर आम्दानी लिनेमै छ । रत्नाले द्धन्द्धमा श्रीमान गुमाईन् । उनीलाई पनि सरकारतर्फबाट दर्दनाक दुख दिईयो । द्धन्द्धले उनको घरबार नै उजाडिदियो । सवथोक गुमाएकी रत्नालाई भने [...]

सुचनाको हक सम्वन्धि अन्तरक्रिया

ज्वाला सन्देश सम्वाददाता दैलेख वैशाख २७ गते, दैलेख वजारमा आज सुचनाको हक सम्वन्धि अन्तरक्रिया सम्पन्न भएकोछ । जिविस दैलेखको सभाहलमा आज एक कार्यक्रमका विच राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयूक्त कृष्णहरी वास्कोटाले सूचनाको अधिकार प्रत्येक नागरिकको मौलीक हक भएकाले सूचना नमागेपनि सवै सरोकारवाला निकायले नियमित सूचना सार्वजनिक गर्न जरुरी रहेको बताए [...]

यस्तो छ सरकारको निति तथा कार्यक्रम

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा सामाजिक/आर्थिक विकासलगायतका कार्यलाई प्राथमिकता दिई मुलुकलाई आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ [...]

हिंसाले एकता, सदभाव र आत्म सम्मानमा चोट पुर्याउछ ः पहाडी

ज्वाला सन्देश सम्वाददाता दैलेख वैशाख २६ गते, ििहंसाले एकता, सदभाव र आत्मसम्मानमा चोट पुर्याउने भएकाले अव हिंसाको राजनीति कसैले गर्न नहुने मानवअधिकारकर्मी कृष्ण पहाडीले बताएका छन् । मानवअधिकार तथा शान्ति समाजले संचालन गरेको स्वाभिमान अभियानलाई दैलेखमा सम्वोधन गर्दै शान्ति, अहिंसा र राष्टिय स्वाभिमानका लागि शान्ति चाहियएको कुरा उन्ले बताएका हुन् [...]

ज्वाला सन्देश साप्ताहिक पत्रिका ३४ औं अंक वैशाख २६ गते वजारमा

दैलेखको हरेक आईतवार प्रकासित हुने ज्वाला सन्देश साप्ताहिक पत्रिका ३४ औं अंक वैशाख २६ गते  वजारमा आउदैछ । उक्त अंक पिडिएफमा हेर्न तलको लिंकमा क्लिक गरि डाउनलोड गरि हेर्न सकिन्छ [...]

दैलेखमा पेट्रोलीयम पदार्थ उत्खननको लागी अध्ययन कार्य सुरु

चेतन कुमार विष्ट दैलेखमा पेट्रोलीयम पदार्थ उत्खननको लागी अध्ययन कार्य सुरु भएको छ । मित्र राष्ट्र चिनको सहयोगमा उधोग मन्त्री सोम प्रसाद पाण्डे सहीत चिनिय टोलीले आज बाट अध्ययन सुरु गर्ने भएको छ [...]

भिसन वर्षा

दुर्गा वि सि सल्यानकाे यश क्षेत्रमा परेकाे अविरल पानिले केही क्षेती पुर्‍याएको छ [...]

फलफुल वितरण

दैलेख २७ गते, (ज्वाला सन्देश सम्वाददाता) जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई आज एक कार्यक्रम विच फलफुल वितरण गरिएकोछ । प्रथम प्रेस स्वतन्त्रता दिवशको अवसर पारेर जिल्ला अस्पताल दैलेखमा रहेका विरामीलाई फलफुल वितरण गरिएको हो [...]

भद्रगोलमा नेपाली झण्डा

महेन्द्र सापकोटा दैलेख २४ वैशाख–नेपालको झण्डा भन्दा पार्टीहरुका झण्डाको वढि चर्चा भइरहेकै सन्र्दभमा निकै लोकप्रिय बनेको टेलिश्रृंखला भद्रगोलमा अभिनय गर्ने हरी निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’ले नेपाली झण्डाको छुट्टै पहिचान भएको शन्देश दिएका छन् [...]
1 604 605 606 607 608 640