ब्रेकिङ खबर

अस्थायी शिक्षक व्यवस्थापन: दुबै हातमा राखिदिएको लड्डु, निल्न सकिने मात्र खानू’

रामजी प्रसाद ढकाल, नेपालमा विगतको छोटो समयमा धेरैपटक राजनीतिक परिवर्तनहरु भए, संबिधान परिवर्तन भयो, शासन व्यवस्थाहरु परिवर्तन भए, सरकारहरु परिवर्तन भयो तर विद्यालय शिक्षालाई मार्गनिर्देश गर्ने शिक्षा ऐनमा समय सापेक्ष संसोधन गर्न नत विगतका कुनै सरकारहरु तथा सरकार संचालनको बागडोर सम्हाल्ने पार्टी नेतृत्व वा शिक्षा मन्त्रीहरुनै तयार देखिएस उनीहरु त मात्र विद्यालय र शिक्षा क्षेत्रलाई आफ्नो राजनीतिक स्वार्थ पूर्तिको कृडा स्थल वनाउन उद्धत रहे भने [...]

दैलेखमा वसको ठक्करले एकको मृत्यु

दैलेख –असोज २२ गते, दैलेलेखको भेल्तडीमा वसको ठक्करवाट एक जनाको मृत्यु भएकोछ । नेपालगंजवाट कालिकोट जाँदै गरेको भे१ख १६९५ नंवरको वसले भेल्तडी नजिक दैलेख सिहासैन वडा नं. ८ राता वस्ने वर्ष ३४ का मान वहादुर विश्वकर्मालाई ठक्कर हानेको हो [...]

दैलेखमा मनाईयो फुलपाती

एच.एस.थापा दैलेख, असोज २२ – आश्विन शुक्ल सप्तमीका अवसरमा मंगलवार दैलेखको चारखम्वा चौकमा भब्य रुपमा पुजाआजा गरी फूलपाती भि¥याईयो । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भि¥याउने कार्य गरिने जनाईएको छ [...]

हड्ताल गर्न नपाउने श्रमिकबिरोधी ऐन ल्याइए सडक आन्दोलन गर्ने चेतावनी

काठमाडौ । श्रमिक संगठनहरुले औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनमार्फत गरिएका श्रमिकको हड्ताल गर्ने र हड्ताल अबधिको तलबमा प्रतिबन्ध लगाउने गलत प्रस्ताव नसच्याईए सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् [...]

हुड्के हराउने चिन्ता

भक्तबहादुर शाही दैलेख,(डौसुर) असोज १९ गते । जतिबेला नेपालमा राजामहाराजा,मुखिया जिम्वालको बर्चश्व थियो । त्यसबेला सबै जनताले उनीहरुसँग विकासका लागि हतपत माग राख्न सक्दैन थिए । राजामहाराजको गाथा गाएर उनीहरुले मात्र विकासको लागि माग राख्ने माध्यम मध्य र सुदुरपश्चिमा हुड्के नाच नै हुन्थ्यो । ठुलाबडाहरुको गाथा गाएर विकास लिने परिपाटी थियो [...]

रोकियो बालविवाह

दैलेख, असोज २० गते । नेपालीको महान विजया दशमीको दिन नजिकै गर्दा दैलेख पिपलकोट गाविसकी ४५बर्षिया जुना शाहीमा जति हर्ष उल्लास छाएको थियो । त्यति नै निराशा छाएको छ । दशै सँग बुहारी भित्राई मिठो खानेकुरा बुहारीले पकाएको खाना खाने जुनाको सपना एकाएक स्वाहा भयो [...]

विधिको शासन नै शान्ति : साँसद थापा

दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले विधिको शासनले मात्र शान्ति प्राप्त हुने बताउनुभएको छ । ६१ औं प्रहरी दिवसको अवसरमा आज दैलेखमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो विचार व्यक्त गर्नुभएको हो [...]

भलिबल प्रतियोगिता सम्पन्न

नैन शाही दैलेख, असोज २० गते । नेपालीको महान विजया दशमीको अवसरमा सिर्जनशिल समृद्ध बालक्लवको आयोजनामा चार दिन अन्तर गाविस स्तरिय दिन प्रथम पुरुष खुल्ला भविभल प्रतियोगिता डाडापराजुल–७ माथिल्लो डुगेश्वरमा सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ भलिवल प्रयोयोगिता सम्पन्न भएको हो [...]

पोष्टमार्टमको लागि लास लिदै गरेको जिप दुर्घटना

दुर्गा वि.सी सल्यानको मुलखोला ९ मैनेनीबाट विषादी खाएर मृत्यु भएको नोखे पुनकाे लास पोष्टमार्टमको लागि सुर्खेत लिदै गरेको जिप दुर्घटनामा परेको छ । राती १ वजेको समयमा सुर्खेतको भेरीगंगा नगरपालीका १ मदानेचौरमा भे १ च १९४३ नम्बरको वलेरो जिप सडक किरनारको रुखमा ठोकिदाँ जिप पल्टीएको वताएको छ [...]

वजार अनुगमनमा तिव्रता, अखाद्य बस्तु नष्ट

दैलेख,  जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमनको क्रममा भेटिएका अखाद्य बस्तुहरु आज संचारकर्मी र सरोकारवाला निकायको रोहवरमा नष्ट गरेको छ । दशैंको बेला स्वच्छ र स्वस्थ खाद्य बस्तु विक्री भए नभएको अनुगमन गर्न खटिएको टोली नियन्त्रणमा लिएका खान अयोग्य खाद्य बस्तु नष्ट गरिएको हो [...]
1 627 628 629 630 631 699