ब्रेकिङ खबर

राप्रपा नेपालसँगको एकिकरण ढोका अझै खुल्ला : राणा

नेपालगन्ज, भदौ २३–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति सम्शेर राणाले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै पुर्वदेखि पश्चिम सम्म आफ्नो पार्टीले संगठन सुदृढीकरणको कामलाई अगाडी बढाएको बताएका छन् [...]

असोजभित्र स्थानीय तहको टुंगो लगाउँछौं: प्रधानमन्त्री

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजजीतिक सहमतिकै आधारमा असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाइने बताएका छन् [...]

पहिरोमा पुरिएर ४ जनाको मृत्यु

काठमाडौं । कास्कीको लेखनाथ ४ स्थित खरानीफाँटमा गउको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार पहिरोमा परी १४ वर्षका निसान सुनार, रन्जिना सुनार,  अन्जिला सुनार, सलमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ [...]

सुशासनमा पद्धतिमा पत्रकारिताको योगदान अहम ः न्यायाधीश

दैलेख, भदौ २२ – दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले राज्यलाई कानूनी शासनमा सचेत गराउन र पीडितलाई न्याय दिलाउन सञ्चार जगतले अहम योगदान पु¥याएको बतउनुभएको छ [...]

स्थायी सरकारले दिने पो हो माग्ने होइन –पण्डित

दैलेख, भदौ २२ – दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले निजामती कर्मचारीको ट्रेड यूनियनले राजनीतिक नेतृत्व र सरकारसंग अधिकार र सुविधा मागेको कुरा नमिल्दो प्रक्रिया भन्नु भएको छ [...]

देउवाले पौडल पक्षलाई पदाधिकारीमा मनोनयन नगर्ने !

२२ भदौ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी मनोनयन, विभागहरु गठन तथा संविधान संशोधनमा पार्टीको धारणा बनाउने लगायतका विषयमा रामचन्द्र पौडेलसँग छलफल गरेका छन् [...]

रोल्पामा ७ वटा स्थानीय निकाय बनाउन सिफारिस

भदौ, २२ रोल्पा । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो [...]

राजधानी बाहिरका लागि स्मार्ट लाईसेन्स अपुग

२२ भदौ, काठमाडौं । स्मार्ट सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) उपत्यका बाहिर पनि वितरण गर्ने योजना रोकिएको छ । उपत्यकामा स्मार्ट लाइसेन्स वितरण सुरु भएको ९ महिना हुँदासम्म मोफसलमा अझै वितरण गरिएको छैन [...]

पैरवीका लागि क्षमता अभिबृद्धि तालिम

२१ भदौ, दैलेख, गाउँस्तरमा हुने बालअधिकार हनन् र उलंघनका घटना न्यूनिकरण गर्न शिक्षा, बालअधिकार संरक्षण र वाल अधिकार शासन सम्बन्धि पैरवी तालिम मंगलबार दैलेखमा शुरु भएको छ [...]

आशिस जेभिको काम प्रति स्थानीय खुसी

दुर्गा वि.सी सुर्खेतको गोजिखोलामा निमार्णधिन पुल ८ महिना नवित्तै ८० प्रतिशत काम सम्पन्न भएको छ । निमार्णधिन गोजिखोला पुल २०७२ पौषको अन्तीमबाट कामको सुरुवात भएको थियो । सम्झौता मिति २०७२ साल ४ महिना २ देखि २०७६ साल भित्र सम्पन्न गर्ने भनेर राजेन्द्र कुमार आशिस जेभि र मध्यपश्चिम पुल आयोजना डिभिजन नेपालगञ्ज विच सम्झौता भएको छ [...]
1 699 700 701 702 703 763