राप्रपा नेपालसँगको एकिकरण ढोका अझै खुल्ला : राणा
नेपालगन्ज, भदौ २३–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति सम्शेर राणाले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै पुर्वदेखि पश्चिम सम्म आफ्नो पार्टीले संगठन सुदृढीकरणको कामलाई अगाडी बढाएको बताएका छन् [...]