निजामति सेवा दिवसको अवसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम
निजामती सेवा दिवसको अवसर पारेर दैलेखमा नगर सरसफाई तथा बृक्षारोपण कार्यक्रम गरिएको छ । दिवसको अवसरमा अघिल्लो दिन आज नेपाली सेना र प्रहरीका साथ सरकारी कर्मचारीहरुको सहभागितामा भएको नगर सफाई कार्यक्रम गणेशचोकबाट आरम्भ भई भगवतीटोल पुगेर सम्पन्न भएको थियो [...]