उपकुलपतिको निवासमा तोडफोड
सुर्खेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले उपकुलपतिको निवासमा तोडफोड गरेका छन् । इन्जिनेरिङ्ग संकायकाविद्यार्थीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ आवसक्षेत्रमा रहेको विश्वविद्यालयको विस्तारित कार्यालय र उपकुलपतिको निवासमा तोडफोड गरेका हुन [...]