स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही निर्वाचित
मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही अखिल अखिल क्रान्तिकारीका राजेन्द्र बुढालाई पछि पार्दै निर्वा्चित भएका छन् । ५०४ मत ल्याएर उनी अध्यक्ष पदमा निर्वा्चित भएका हुन [...]