ब्रेकिङ खबर

स्थानीय तह पुनर्संरचनाको काम अघिबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ, भदौ १५   । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साँझसम्म दलहरुबीच सहमति नभए आफ्नो काम अघि बढाउन स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगलाई निर्देशन दिएका छन् [...]

स्थानीय तह पुनर्संरचना निर्धारण गर्ने समय आज सकिदै

काठमाडौं, भदौ १५ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लामा तोकिएको संख्या अनुरुप स्थानीय तह निर्धाण गर्ने समय आज सकिदैंछ । तर, समय सकिदा केहि जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् [...]

विद्यालय फर्काउन बालबालिकालाई पोशाक वितरण

दैलेख, भदौ १४ । विद्यालय छाडेका बालबालिकालाई फेरि विद्यालयमा फर्काउने उद्देश्यले बाँसीका विभिन्न ५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । गाउ वाल संरक्षरण तथा सम्वद्र्धन समिति (भिसिपिसी) र सुन्दर बाल सञ्जालको आोजनामा मंगलबार बाँसीमा एक कार्य क्रम आयोजना गरि पोशाक वितरण गरिएको हो [...]

विद्युत कटौतीको विरोधमा नेपलागञ्जमा प्रदर्शन

नेपालगञ्ज, भदौ १४ । चर्को विद्युत कटौतिको विरोधमा नेपालगञ्जको धम्बोझीमा चक्काजाम गरिएको छ । सर्वसाधारण नागरिकले नियमित विद्युत माग्दै धम्बोझी चोकमा चक्काजाम गरेका हुन् । त्यसअघि नेपालगञ्जमा प्रदर्शन गर्दै नागरिकहरु विद्युत कार्यालय घेराऊ गर्न पुगेका थिए । नेपालगञ्जबासी स्वःस्फूर्त अनियमित विद्युतका विरुद्ध सडकमा उत्रिएका हुन् [...]

वालवालिको सक्रियतामा भित्ते पत्रिका प्रकाशन

नवराज विसी दैलेख वालवालिकाको सक्रियता विद्यालयमा भित्ते पत्रिकाको प्रकाशन शूरु भएकोछ । गाविस स्तर र समुदाय, विद्यालय स्तरमा गठन भएका बाल क्लबको सक्रियतामा विद्यालय र समुदायमा रचनात्मक क्रियाकलाप अन्तर्गत पाक्षिक तथा मासिक रुपमा भित्ते पत्रिका प्रकाशनको सुरुवात भएको छ । दैलेख जिल्लाका विद्यालय तथा समुदायमा गठित बाल क्लबका भाइ बहिनिहरुले अहिले आफ्ना रचना र सिर्जनाहरुलाई भित्ते पत्रिका मार्फत प्रकाशन गरिरहेका छन् । पत्रिका मार्फत भाइ [...]

शिक्षामा हचुवा ‘प्रोजेक्ट’, शिक्षकलाई विद्यालयले छुट्टी दिएन

-हरिसुन्दर छुकां / काठमाडौं – शिक्षा क्षेत्रमा विदेशी परियोजना हचुवाको भरमा लागू हुन्छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ, नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम इजीआरपी ! विभिन्न ६ जिल्लाका १० लाख विद्यार्थीको पठन सिपमा उल्लेख्य सुधार गर्ने भन्दै अमेरिकी अन्तर्र्रािष्ट्रय विकास नियोग (युएसएआईडी) को सहयोगमा यसै शैक्षिक सत्र देखि सुरु भएको कार्यक्रम असफल हुने छेक छन्द देखिएको छ [...]

अस्थायी, लियन, परियोजना र सट्टा शिक्षकबिच प्रतियोगिताको माग

काठमाडौं – अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले कम्तिमा पनि ६ वर्ष अस्थायी सेवा गरेका शिक्षक, लियन, परियोजना र सट्टा शिक्षकबिच  प्रतियोगिता गरी स्थायी गरिनुपर्ने माग गरेको छ । समितिका अध्यक्ष निरेन्द्र कुँवरले यो प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकहरुलाई २०६१ सालको प्रतिवेदन अनुसार उपदान र औषधि उपचार खर्च बराबरको रकम दिन माग गरे [...]

प्रविधिसँगअनभिज्ञ कर्मचारीलाई भन्सारबाट अन्यत्र सरुवा गर्न अर्थमन्त्री महराको निर्देशन

भदौ १४, काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कम्प्युटर र प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभागबाट अन्यत्र सरुवा गर्न निर्देशन दिएका छन् [...]

अदालतकै नाममा ठग्नेलाई २ वर्ष कैद

दैलेख, भदौ १४ – अदालतकै नाम लिएर ठग्ने २ जनालाई आज दैलेख जिल्ला अदालतले २–२ वर्ष कैद र जनही ४५ हजार रुपैंयाँ जरिवाना गरेको छ । त्यस्तो सजाय पाउनेमा दुल्लू नगरपालिका–५ टीकाराम भन्ने प्रकाश रिमाल र गमौडी गाविस–६ का करुणकुमार खड्का रहेका छन् [...]

सवैको साथ आवश्यक : डिएसपी रजौरे

दैलेख, भदौ १४ । जिल्ला प्रहरी कार्यालय दैलेखमा हालै सरुवा भई आएका डिएसपी केदार रजौरेले जिल्लामा वसेर काम गर्दा सवै निकायहरुको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । मंगलवार जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्रकारहरुसंको भेटघाटका क्रममा डिएसपी रजौरेले जिल्लाका सम्पूर्ण गतिविधिमा सवैको सहयोग आवश्यक रहेको भन्दै प्रहरीवाट गरिने हरेका काममा सवैको सहयोग चाहिने बताएका हुन् [...]
1 703 704 705 706 707 763