ब्रेकिङ खबर

मुद्दा गर्ने आमा, चार बच्चा माइतमै पाल !

दैलेख, कात्तिक १९ – श्रीमानले अर्को श्रीमति ल्याएको विषयमा प्रहरीमा बहुविवाहको जाहेरी दिंदा दैलेखको कालभैरव गाविस–५ सिस्नेकी २८ वर्षीया सीता भण्डारीले ४ वटा बच्चा माइतीमा लिएर पाल्नु पर्ने वाध्यता आइलागेको छ [...]

देउसी भैलोको रकम सामाजिक काममा लगाइने

यूवा जमातलाई सुमार्ग लगाउन प्रेरित गर्ने उद्देश्यले बिन्ध्यवासिनी गाविसको काँडामा गठित समाज सुधार क्लवले यस पटक २०७३ सालको तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम सामाजिक काममा खर्च गर्ने भएको क्लवका अध्यक्ष रेशमबहादुर बिष्ट बताएका छन् [...]

दलित लक्षित कार्यक्रम बिनियोजन नगरिएको भन्दै गाविस कार्यालयमा धर्ना

अमर सुुनार दैलेख, कात्तिक १९ – लयाटीबिन्ध्रासैनी गाविसको संशोधित गाउँ परिषद्मा दलित सम्वन्धी लक्षित कार्यक्रमका समायोजन नगरिएको भन्दै दलित समुदायले आज गाविस कार्यालयमा धर्ना दिएका छन् । धर्नाको बेला दलितहरुले गाविसको खर्च प्रणाली अपादर्शी भएको र दलहरुले कमिसनको हिस्सा लिएर चुप लागेको आरोप लगाएका छन् [...]

भारतीय राष्ट्रपति जनकपुर गएकोमा मधेसी नेताहरु खुशी

१९ कात्तिक, काठमाडौं । ‘सरकारले संविधान संशोधन गर्छ भन्ने हामीलाई विश्वास छैन, हामी यो संविधानलाई यहीरुपमा स्वीकार गर्दैनौं,’ मधेसी मोर्चाका नेताहरुले विहीबार साँझ हायत होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटमा भने, ‘महामहिम राष्ट्रपतिज्यूको जनकपुर जाने कार्यक्रमबाट भने हामीलाई धेरै खुशी लागेको छ [...]

दैलेखमा यस्ता बन्दैछन स्थानीय इकाई (विस्तृत विवरणसहित)

दैलेख, कात्तिक १९ । दैलेखमा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका बन्ने भएका छन् । स्थानीय तह पुनःसंरचना आयोगले जिल्लामा ११ वटासम्म स्थानीय इकाई बनाउन मापदण्ड बनाएअनुसार स्थानीय इकाईको निर्माण गरिने भएको हो । राजनीतिक दल र जिल्लास्थित प्राविधिक समितिका संयोजकको बिहीबार बसेको बैठकले स्थानीय इकाईको नाम, संख्या र केन्द्रमा सहमति जुटाएको हो [...]

भारतीय राष्ट्रपतिको भ्रमणमा ८ करोड खर्च हुँदै

काठमाडौं, १८ कात्तिक – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमणका क्रममा करीब ८ करोड रुपैयाँ खर्च हुने अनुमान नेपालका सरकारी अधिकारीहरूले गरेका छन् । खर्च अर्थ मन्त्रालयले बेहोर्नेछ । [...]

डेढ सय भन्दा बढी कोच्दा कारागारमा खानेपानी, शौचालयको असुविधा

दैलेख । कात्तिक १६ गते आज देश विदेशमा रहेका हिन्दूधर्मालम्वीहरुले तिहारको भाईटीका लगाए । दैलेखका कारागारमा पनि थुनुवा महिला र पुरुषहरुलाई उनीहरुका दाजुभाई दिदीबहिनीहरुले टीका लगाए । विहान झण्डै ८ बजेदेखि साँझैसम्म यो क्रम जारी थियो [...]

थाहा पाइराखाैं, अाफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.- जानकारी केन्द्र

यहाँ प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं. दिइएको छ कुनै समस्या परेमा चुपलागेर बस्नु भन्दा समयमा नै सम्बन्धित निकायमा खवर गरे चाडै सामधान हुन [...]

घरेलु हिंसाको आरोपमा देवर पक्राउ

दैलेख, कात्तिक १५ – दैलेखको डाँडापराजुल गाविस–५ सिमटोलका ३५ वर्षीय भीमबहादुर भण्डारीलाई भाउजु माथि घरेलु हिंसा गरेको आरोपमा प्रहरीले हिजो पक्राउ गरेको छ । अंशसम्वन्धी विषयलाई लिएर २८ वर्षीया भाउजु पूजा भण्डारीलाई दाउराले लुकेर टाउकोमा प्रहार गरेको आरोप छ । उनले २ महिनादेखि भाउजुलाई थिचोमिचो गरेको बताइएको छ [...]
1 704 705 706 707 708 781