ब्रेकिङ खबर

प्रहरीलाई ३ रोपनी जग्गा दान

दैलेख, कात्तिक १३ । इलाकका प्रहरी कार्यालय राकमकर्णालीका लागि तिलेपाटा ७ का दुईजनाले जिल्ला प्रहरी कार्यालय दैलेखलाई ३ रोपनी जग्गा दान गरेका छन् । इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि उनीहरुले सो जग्गा निःशुल्क दान गरेका हुन् [...]

बाँकेमा डेंगुका कारण तीनको मृत्यु

१३ कात्तिक, नेपालगन्ज  । बाँकेमा  डेंगु लागेका तीन जनाकाे मृत्यु भएकाे छ । भेरी अञ्चल अस्पतालमा शुक्रबार साँझसम्म डेंगुका ४ जना विरामी उपचारको लागि भर्ना भएका छन् । अस्पतालका फिजिसियन डा. राजन पाण्डेले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्म ४ जना भर्ना भएको र एक जना चिकित्सकको निगरानीमा रहेका छन् [...]

दैलेखमा ११ स्थानीय इकाई बनाउने सहमति

दैलेख, कात्तिक १२ । दैलेखस्थित राजनीतिक दलहरुबीच जिल्लामा ११ वटा स्थानीय इकाई बनाउने सहमति भएको छ । स्थानीय निकाय पुनःसंरचना आयोगको पछिल्लो मापदण्डअनुसार जिल्लामा ८ देखि ११ वटा स्थानीय इकाई बनाउन सकिने अवस्था थियो [...]

देउसीभैलो राती १० बजेसम्ममात्र

दैलेख, काात्तिक ११ । प्रशासनले तिहारको अवसरमा खेलिने देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम राती १० बजेसम्ममात्र आयोजना गर्न सार्वजनिक आग्रह गरेको छ . रातीको समयमा यस्ता कार्यक्रम गरिँदा जिल्लाको शान्ति स’रक्षाबाहलीमा अवरोध ह’ने भन्दै यस्तो आग्रह गरिएको प्रम’ख जिल्ला अधिकारी ल’कबहाद’र क्षेत्रीले बताए [...]

महाभियोग सिफारिस समितिलाई खानतलासी गर्ने अधिकार

१२ कात्तिक, काठमाडौं । संसदको महाभियोग सिफारिस समितिलाई आरोपित व्यक्तिको कार्यालय र सरोकार रहने अन्य स्थानमा खानतलासी गर्ने अधिकारको समेत व्यवस्था गरिने भएको छ [...]

आज तिहार सुरु, काग तिहार मनाइँदै

१२ कात्तिक, काठमाडौँ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन [...]

सूचनादाताको सुरक्षामा सम्वेदनशील हुन प्रहरीलाई सुझाव

दैलेख, कात्तिक ११ – राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले अपराधिक घटना वा सामाजिक बिकृती रोक्न प्रहरीलाई सूचना दिने सूचनादाताको सुरक्षामा संवेदनशील हुन सुझाव दिएका छन् [...]

महाअभियोग प्रस्तावमा दलहरुका आ आफ्नै  दाउ

काठमाडौं, ११ कार्तिक । नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधनको सौदावाजीको रुपमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई लिईए आफ्नो पार्टीले कुनै हालतमा नमान्ने स्पष्ट पारेका छन् [...]

भारतका राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक बिदा

काठमाडौं, ११ कात्तिक ।   सरकारले चीन र भारतका राष्ट्राध्यक्ष नेपालको राजकीय भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने भएको छ।बिहीबारको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक चीन र भारतका राष्ट्राध्यक्षहरुको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिने नर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी [...]

विदेशी शिक्षण संस्थामाथि कडाइ गरिँदै

काठमाडौँ, ११ कात्तिक । सरकारले विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई नेपालमा सञ्चालित विद्यालयलाई कडाइ गर्ने गरी नयाँ नियम ल्याउने भएको छ । त्यस्ता विद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीले निःशुल्क छात्रवृत्तिमा अध्ययनको अवसर समेत पाउनेछन् भने अध्ययनका लागि नेपाली विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिनैपर्ने व्यवस्था गरिँदैछ [...]
1 705 706 707 708 709 781