ब्रेकिङ खबर

लोकतन्त्रको पेट भर्न नयाँ शक्ति ः भट्टराई

ज्वाला सन्देश सम्वाददाता सुर्खेत,पुस १५ गते । नयाँ शक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले संघिय लोकतान्त्रिक गणतन्त्रको पेट भरेर लोकतन्त्रलाई बलियो बनाउन नयाँ शक्तिको निर्माण भएको बताए । आन्तरिक नयाँ शक्ति अभियान छलफल र प्रारम्भिक भेटघाट सम्बन्ध विस्तारमा छ नम्बर प्रदेशमा पुगेका भट्टराईले यस्तो बताएका हुन [...]

मदिरा सेवनबाट मृत्यु

ज्वालासन्देश सम्वाददाता दैलेख,पुस १४ गते । मदिरा सेवनबाट दैलेख जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका वडानं –३ का ४० वर्षिय कर्णबहादुर नेपाली (सार्की ) हुन् [...]

आगोमा जलेर राउटे युवा घाइते

ज्वालासन्देशसम्वांदाता पिलायताडा (अछाम) पुस १४ गते । आगोमा जलेर राउटे युवा घाइते भएका छन् । घाइते हुनेमा मुखिया विरबहादुर शाही छोरा कपिल शाही हुन् [...]

सडक बालक घर

ज्वाला सन्देश समाचारदाता दैलेख,पुस १४ गते । दैलेख रानीवन ४ घर भएका एक बालकलाई उद्धार गरि घर पठाएको छ । मानबहादुर डाँगीका १३ वर्षिय छोरा सन्तोष डाँगीलाई उद्धार गरि घर पठाईएको हो [...]

राउटेलाई न्यानो कपडा र चामल वितरण

ज्वाला सन्देश सम्वाददाता पिलायताडा (अछाम) पुस १४ गते । फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई न्यानो कपडा र चामल वितरण गरिएको छ । “चिसो गर्दा राउटेलाई जीवनधान्न मुस्किल” गोरखापत्रमा समाचार प्रकाशित पश्चात शिक्षा नेपाल काठमाण्डौले सोमबार राउटे समुदायलाई न्यानो कपडा र चामल वितरण गरेको हो [...]

विपदको सामनाको लागि अन्न भण्डारण

दैलेख, पगनाथ – ७ सानागाँउमा रहेका २५ घरधुरी मिलेर अन्न भण्डारण गरेका छन् । भारतिय नाकाबन्दी लगायत गाँउघरमा हुने विपद्को सामनाका लागि गाँउलेहरु मिलेर समुहिक रुपमा अन्न भण्डारण गरेका हुन् [...]

ज्वाला सन्देश साप्ताहिक पत्रिका १५ औं अंक पौष १२ गते

दैलेखको हरेक आईतवार प्रकासित हुने ज्वाला सन्देश साप्ताहिक पत्रिका १५ औं अंक पौष १२ गते वजारमा आएकाेछ । उक्त अंक पिडिएफमा हेर्न तलको लिंकमा क्लिक गरि डाउनलोड गरि हेर्न सकिन्छ [...]

विद्यालयमा एकहजार नौसय उजुरी

 ज्वालासन्देश सम्वादाता दैलेख, पुस ११ गते । शिक्षणस्तर सुधार गर्नका लागि विद्यार्थीद्धारा जिल्लाका ८७ विद्यालयमा एकहजार नौंसय उजुरी गुनासो परेका छन् । बालबालिका माथि विद्यालयमा हुने अदृश्य हिंसा, र दुव्र्यवहार न्युनिकरण गर्न विद्यालय सुधार गर्नका लागि विद्यार्थीले ती गुनासा गरेका हुन् [...]

दैलेखमा लोकतान्त्रिक छामामाध्यम शाखा गठन

दैलेख, पौष १० – दैलेखमा लोकतान्त्रिक छामामाध्यम सञ्जालको दैलेख शाखा गठन भएको छ । लोकतन्त्रप्रति आस्थावान संचारगृहको भेलाले उक्त सञ्जालको शाखाको समिति गठन गरिएको हो [...]

विद्यालयमा आमा

ज्वाला सन्देश सम्वाददाता दैलेख पुस ९ गते विद्यालको शैक्षिक सुधारका लागि विद्यालयमा आमा भेला भएका छन् । चामुण्डा गाविस अन्तरगत चामुण्डा उच्च माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका वच्चाहरुका आमाहरु भेला भएका हुन् [...]
1 761 762 763 764 765 781