जिल्ला समाचार

ग्रामीण भेगमा महिला हिंसा गनी नसक्नु : सहेरै बस्न बाध्य छन महिला

जाजरकोट / सीमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जङ्गल लागिन् । जयकुमारीका श्रीमान् अघिल्लो दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओछ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको खलोमा बसेर माटो खेलिरहेका थिए [...]

जागे टोल सुधार समितिका महिलाहरु

दैलेख, मंसिर ११ – दैलेख जिल्लाको नारायण नगरपालिका–६ को बसपार्क टोल सुधार समितिले शनिवार बसपार्कदेखि काँडाचौरसम्म बजार सरसफाई गर्दै जागेका हुन । स्थानीय अगुवा महिलाहरु रिना पोखरेलको अगुवाईमा त्यस टोलका महिलाहरुको सक्रिय सहभागितामा सरसफाई कार्यक्रम भएको हो [...]

राष्ट्रिय जनमोर्चा दैलेखको सतवार्षिक अभियान तिव्र दर्जनौ कार्यकर्ता राजमोमा प्रवेश

राष्ट्रिय जनमोर्चा, दैलेखले अक्टुवर क्रान्तिको अवसरमा संचालन गरिरहेको १ वर्षे अभियान अन्तर्रगत आज भैरीकालिकाथुममा गाउँ भेला समपन्न भएको छ । अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौं ¤ नया“ पिढिका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं ¤¤ ‘नौलो जनवादी क्रान्तिको आधार तयार गरौं– अखण्ड नेपाल कायम गर्न एक कदम अघि बढौं’ भन्ने मूल नाराका साथ सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय वैकल्पिक सदस्य वासुदेव पोखरेल र जिल्ला [...]

आफूमाथि हिंसा भएको भन्दै श्रीमान् विरुद्ध प्रहरीमा उजूरी

अमर सुनार दैलेख । ०७३ मंसिर १० गते ‘विवाह भएको २ महिनादेखि नै विना कुनै कारण कुटपीट गरिरहने क्रममा मेरो श्रीमान् दिपेन्द्रबहादुर शाहीले मंसिर ६ गते राति हत्केलामा फलामको किला ठोक्ने प्रयत्न गर्नुभयो, झिकाई कारवाही गरी पाऊँ [...]

वेस्तडामा पढाईमेला

दैलेख, मंसिर १० । विदयार्थीलाई पढाईप्रति रुची वढाउनका लागि यहाँको एक विद्यालयमा पढाई मेला आयोजना गरिएको छ । विहीवार दैलेखको रुम गाविसको वालकल्याण आधारभुत विद्यालयमा एक दिने पढाईमेला आयोजना गरिएको हो [...]

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

दैलेख, मंसिर १० । महिलामाथि हुने हिंसा न्युनिकरण गर्ने उद्देश्यले हरेक वर्ष मनाईँदै आएको महिला हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबार सुरु भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अभियानमा महिलामाथि हुने विभिन्न हिंसा न्युनकरणबारे चेतना जगाउने, पीडकमाथि कारबाही गर्नेलगायतका गतिविधि गरिन्छ [...]

महिला हिंसा बिरुद्धको १६ दिने अभियानको व्यापक तयारी

महिला तथा बालबालिका कार्यालय दैलेखकी नयाँका कार्यालय प्रमुख अनिता ज्ञवालीले भोलिदेखि सुरु हुने महिला हिंसा बिरुद्धको १६ दिने अभियानको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको भएको छ [...]

सिमांकनमा शंसोधन गर्न आयोगको परिपत्र

दैलेख, मंसिर ९ । स्थानीय इकाइको सीमांकन तथा नामाकरणमा असन्तुस्ट भएका दैलेखका विभिन्न गाविसका जनताले बुधबार दैलेख सदरमुकाम दैलेख बजारमा विरोध प्रदर्शन गरेका छन् । क्षेत्र नम्बर २ को दुल्लु नगरपालिकामा गाभिएका कालभैरव, मालिका र गौरीका जनताले बुधबार जिल्ला विकास समितिको कार्यालयमा घेराउसमेत गरेका छन् । उनीहरुले दुल्लु नगरपालिकाबाट आफूहलाई छुट्याएर अलग्गै ज्वालामालिका गाउँपालिका बनाउन माग गरेका छन् [...]

विपद्मा वाल अधिकारको अवस्था

काठमाण्डौ–मंसिर ९ गते– आज सिविस र टिडिएचको आयोजनामा विपद्मा वाल अधिकारको अवस्था विषयक क्षेत्रिय कार्यशाला शुरु भएको छ । कार्यशालाको उद्दघाटन समारोहमा अतिथी एवम् राष्ट्रिय योजना आयोगका डा.किरण रुपारखेतीले “विपद्ले दक्षिण एसियामा वालवालिकालाई पारेका प्रभाव” विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो [...]
1 262 263 264 265 266 323